Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

‘सुगर फ्री’ गीतमा अञ्जलीको छमछमी (भिडियोसहित)

‘सुगर फ्री’ गीतमा अञ्जलीको छमछमी (भिडियोसहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १०, २०७९ शुक्रवार • ११:०१:१७ बजे
  • 1.2K
    SHARES
  • ‘सुगर फ्री’ गीतमा अञ्जलीको छमछमी (भिडियोसहित)

    अम्बिका थापा निर्मित एउटा म्यजिक भिडियो त्रिमूर्ति ईन्टरटेन्मेन्टबाट सार्वजनिक भएको छ ।

    images

    राजेन्द्र बुढाथोकी र अस्मिता अधिकारीको स्वर समेटिएको ‘सुगर फ्रि’ गीतमा युवा पुस्ताका चल्तिका संगतीकार राजेन्द्र बजगाइ्ँको संगीत तथा संगीत संयोजन रहेको छ ।

    मनोज परियारको मिक्सिङ र माष्टरिङ रहेको गीतको भिडियोमा सागर लम्साल, अञ्जली अधिकारी र श्रीदेव भट्टराईको अभिनय रहेको छ ।

    नवराज उप्रेतीको छायाँकन, बिमला तमाङको मेकअप, दीपक सिंहको कोरियोग्राफी र बिकास ज्ञवालीको सम्पादन रहेको भिडियोलाई राजेन्द्र बजगाईले नै निर्देशन गरेका हुन् ।

  • सम्बन्धित विषय:

  • # अञ्जलीको छमछमी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology