Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दुर्घटनामा परि एक महिलाको मृत्यु

दुर्घटनामा परि एक महिलाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ११, २०७९ शनिवार • १०:२७:४६ बजे
  • 544
    SHARES
  • दुर्घटनामा परि एक महिलाको मृत्यु

    तेह्रथुमको लालिगुरास नगरपालकामा ट्याक्टर दुर्घटनामा परि एक महिलाको मृत्यु भएको छ ।

    images

    गाँडेपात्लेमा ट्रयाक्टर दुर्घटना हुँदा स्थानीय ४६ वर्षीया पवित्राकुमारी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । मृतक मगर लालीगुराँस नगरपालिका–७ की स्थानीय भएको प्रहरीको भनाइ छ ।

    दुर्घटनामा अन्य २ जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठान पठाइएको बताइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology