Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा श्रीमान पक्राउ

श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा श्रीमान पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १३, २०७९ सोमवार • २०:५०:३७ बजे
  • 688
    SHARES
  • श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा श्रीमान पक्राउ

    प्रहरीले श्रीमती जबरजस्ती करणी गरेको आरोपमा श्रीमानलाई पक्राउ गरेको छ।

    images

    गोरखा घर भई सोलुखुम्बु नगरपालिका-६ बस्दै आएका २६ वर्षीय विजय राज थिनाल नाम गरेका अबुज खड्कालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले जानकारी दिए।

    उनका अनुसार श्रीमतीले गत शुक्रबार जाहेरी दिएकी थिइन्। सो जाहेरीपश्चात् उनलाई शनिबार सल्लेरी बजारबाट पक्राउ गरेको हो।

    ‘श्रीमान पत्रकार भन्ने कुरा आएता पनि आधिकारिक पत्रकार हो, होइन खुलिसकेको छैन’, उनले भने, ‘यसबारे अनुसन्धान भइरहेको छ।’ प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology