Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतीय जंगलमा निहुरो टिप्न गएका नेपालीमाथि गोली प्रहार

भारतीय जंगलमा निहुरो टिप्न गएका नेपालीमाथि गोली प्रहार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १७, २०७९ शुक्रवार • २०:३७:३६ बजे
  • 715
    SHARES
  • भारतीय जंगलमा निहुरो टिप्न गएका नेपालीमाथि गोली प्रहार

    भारतीय जंगलमा निहुरो टिप्न गएका एक नेपालीमाथि गोली प्रहार भएको छ ।

    images

    बर्दियासँग जोडिएको भारतीय सिमाना मुर्तीहाको जंगलमा निहुरो टिप्न गएका गुलरिया नगरपालिका–३ का ५४ वर्षीइ हेमराज गोडियामाथि गोली प्रहार भएको हो ।

    गोलीपछि भागेर घर पुगेका गोडियाको केहीबेर पछि भएका थिए । उनलाई उपचारका लागि गुलरिया अस्पताल पुर्याइएको थियो । अत्याधिक रगत बगेका कारण उनको मृत्यु भएको प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर शाहीले बताए ।

    उनलाई कसले गोली हानेको हो अनुसन्धान भइरहेको उनले जनाए । उनलाई भारतीय वन रक्षकले गोली प्रहार गरेको आंशका गरिएको छ । उनको शव गुलरिया अस्पतालमा शव परीक्षण पछि शुक्रबार दिउँसो आफन्तीले बुझेर लगेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology