Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

अभिभावकविहीन बालबालिकालाई निःशुल्क आवासीय शिक्षा

अभिभावकविहीन बालबालिकालाई निःशुल्क आवासीय शिक्षा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १८, २०७९ शनिवार • ११:४०:०४ बजे
  • 940
    SHARES
  • अभिभावकविहीन बालबालिकालाई निःशुल्क आवासीय शिक्षा

    बागलुङको तमानखोला गाउँपालिकाले बेसहारा र अनाथ बालबालिकालाई निःशुल्क शिक्षा दिन थालेको छ ।

    images

    पालिकाले १६ बालबालिकालाई बालगृहमा राखेर शिक्षा दिन थालेको हो ।

    गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले दोस्रो कार्यकालको पदभार ग्रहणका क्रममा अभिभावक नभएका बेसहारा तथा अनाथ बालबालिकाको लालनपालन र माध्यमिक शिक्षाको ग्यारेन्टी गर्ने गरी बालगृह सञ्चालन गर्ने बताएका थिए ।

    गाउँपालिकाले ३ नं वडा तमान गाउँमा बालगृहसमेत सञ्चालन गर्न तयारी थालेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology