Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अभिनेत्री नीता ढुंगाना र हरिहर अधिकारीले विवाह गर्दै

अभिनेत्री नीता ढुंगाना र हरिहर अधिकारीले विवाह गर्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १९, २०७९ आइतवार • १९:५२:०९ बजे
  • 802
    SHARES
  • अभिनेत्री नीता ढुंगाना र हरिहर अधिकारीले विवाह गर्दै

    अभिनेत्री नीता ढुंगानाले ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीसँग विवाह गर्ने भएकी छन् ।

    images

    अभिनेत्री ढुंगाना र अभिनेता अधिकारीवीच आगामी शुक्रबार अर्थात् असार २४ गते हुने भएको छ ।

    विवाह दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बिहान १० बजेदेखि वैवाहिक कार्यक्रम सुरु हुनेछ ।

    बिहेमा आफन्त र परिवारलाई मात्र बोलाइएको छ । चार वर्षअघिको प्रेमलाई उनीहरुले बिहेमा परिणत गर्न लागेका हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology