Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

युवतीलाई ‘सेक्स पोजिसन’ सोध्ने युट्युवर पक्राउ

युवतीलाई ‘सेक्स पोजिसन’ सोध्ने युट्युवर पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २१, २०७९ मंगलवार • १९:३४:०२ बजे
  • 2.8K
    SHARES
  • युवतीलाई ‘सेक्स पोजिसन’ सोध्ने युट्युवर पक्राउ

    युट्युवमार्फत अश्लिलता फैलाएको आरोपमा प्रहरीले युट्युवर प्रवेश लामालाई पक्राउ गरेको छ ।

    images

     युट्युव च्यानलमा अश्लिल शीर्षक राखी समाजमा अश्लिलता फैलाउने किसिमका भिडियोहरु बनाई युट्युव र सामाजिक सञ्चालमा रखेको भन्दै नेपाल प्रहरीको साइबर व्युरोले युट्युवर लामालाई पक्राउ गरेको हो ।

    नुवाकोटको बेलकोटगढी गाउँपालिका वडा नम्बर ७ घर भइ हाल काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध बस्ने २२ वर्षीय युट्युवर लामालाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरीले काठमाडौ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जानकारी दिएको छ । लामाले विशेषगरी युवतीहरुलाई यौन सम्बन्धी विभिन्न प्रश्नहरु सोध्ने गरेका थिए ।

    99.JPG

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology