Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पछिल्लो २४ घन्टामा ९८० जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ४६,२५७ पुग्यो

पछिल्लो २४ घन्टामा ९८० जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ४६,२५७ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २१, २०७७ आइतवार • १७:०१:१३ बजे
  • 832
    SHARES
  • पछिल्लो २४ घन्टामा ९८० जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ४६,२५७ पुग्यो

    पछिल्लो २४ घन्टामा  थप ९ सय ८० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

    images

     

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ९ सय ८० संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ४६ हजार २ सय २५ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २ सय ९० महिला र ६ सय ९० पुरुषमा संक्रमण फेला परेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology