Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मोटरसाइकल दुर्घटनामा युवककाे मृत्यु

मोटरसाइकल दुर्घटनामा युवककाे मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०७९ शुक्रवार • १०:५०:१२ बजे
  • 985
    SHARES
  • मोटरसाइकल दुर्घटनामा युवककाे मृत्यु

    महोत्तरी गाउँपालिका–५, गौरिगामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु भएको छ ।

    images

    १ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा सवार महोत्तरी गाँउपालिका–६ का ३० वर्षीय मुकेश मण्डल छन् । गम्भीर घाइते भएका मुकेशको उपचारको क्रममा बिहान मृत्यु भएको हो ।

    अर्का घाइते ३२ वर्षीय अनिल कुमार मण्डलको उपचार भइरहेको छ । मडैबाट बलबातर्फ जाँदै गरेको मोटरसाइकल गएराती १ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology