Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जब अजिङ्गरले जिउँदै बोका खायो

जब अजिङ्गरले जिउँदै बोका खायो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २७, २०७९ सोमवार • १०:१०:३४ बजे
  • 1.5K
    SHARES
  • जब अजिङ्गरले जिउँदै  बोका खायो

    चुरे नजिकैको सगरमाथा सामुदायिक वन उपभोक्ता समूहको जंगलमा आइतबार दिउँसो अजिङ्गर फेला परेको छ ।

    images

    उदयपुरको चौदण्डीगढी नगरपालिका -५ सुन्दरपुरस्थित सामुदायिक वनमा अजिङ्गर भेटिएको हो ।

    अजिङ्गरले एउटा बाख्रो खाएको छ । प्रहरीले अजिङ्गरलाई नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको छ ।

    अजिङ्गरले स्थानीय किसान कृष्ण दाहालको बोका खाएको हो ।

    अजिङ्गरलाई कोशी टप्पु आरक्षमा लगेर छोडिने डिभिजन वन कार्यालय उदयपुरका रेन्जर पुन्य पौडेलले जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology