Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल टी-२० लिगलाई आईसीसीले दियो मान्यता

नेपाल टी-२० लिगलाई आईसीसीले दियो मान्यता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २९, २०७९ बुधवार • ०९:४५:५२ बजे
  • 1.3K
    SHARES
  • नेपाल टी-२० लिगलाई आईसीसीले दियो मान्यता

    क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)ले आयोजना गर्न लागेको नेपाल टी-२० लिगलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले आधिकारिक मान्यता दिएको छ ।

    images

    क्यानले एक विज्ञप्ति जारी गर्दै नेपालटी-२० देशकै पहिलो र एक्लो आधिकारिक टी-२० क्रिकेट लिएको जानकारी दिएको छ ।

    विज्ञप्तिमा प्रतियोगिताको पहिलो संस्करण आगामी २४ सेप्टेम्बरदेखि २२ अक्टोबरमा काठमाडौँमा हुने पनि जानकारी दिइएको छ ।

  • सम्बन्धित विषय:

  • # नेपाल टी-२० लिग
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology