Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

झापाको मुस्लिम बस्तीमा आगलागी, ६ घर नष्ट

झापाको मुस्लिम बस्तीमा आगलागी, ६ घर नष्ट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ४, २०७९ बुधवार • १०:०४:२८ बजे
  • 691
    SHARES
  • झापाको मुस्लिम बस्तीमा आगलागी, ६ घर नष्ट

    झापा गाउँपालिका–५ सिमलडाँगीको मुस्लिम बस्तीमा आगलागी हुँदा ६ घर जलेका छन् ।

    images

    बुधबार बिहान बिहान ३ बजेतिर स्थानीय अब्दुल करिम अलीको घरबाट आगो सुरु भएको थियो ।

    अब्दुलको घरसँगै जोडिएका अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

    विद्युत् सर्ट भएर आगलागी सुरु भएको प्रहरीको अनुमान छ । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology