Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ७, २०७९ शनिवार • ०९:५७:१७ बजे
  • 619
    SHARES
  • पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

    पहिरोका कारण नारायणगढ(मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहान चितवन इच्छाकामना गाउँपालिका ५ को खहरे खोला भन्ने स्थानमा ढुङ्गा र माटोसहितको आएर पहिरो आएर पहिरोले सडक दुईतर्फी नै अवरुद्ध छ ।

    सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन विष्टले जानकारी दिए ।

    सडक अवरुद्ध भएपछि नारायणगढतर्फ आउने र काठमाडौं पोखरातर्फ जाने सवारी(साधनबीच बाटोमा नै रोकिएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology