Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारततर्फ लैजाँदै गरेको १५० किलो गाँजासहित दुई जना पक्राउ

भारततर्फ लैजाँदै गरेको १५० किलो गाँजासहित दुई जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ७, २०७९ शनिवार • ११:३०:०६ बजे
  • 817
    SHARES
  • भारततर्फ लैजाँदै गरेको १५० किलो गाँजासहित दुई जना पक्राउ

    सशस्त्र प्रहरीले बाराबाट प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

    images

    मकवानपुर कैलाश गाउँपालिका ६ सानुलेख बस्ने अन्दाजी २९ वर्षीय राजकुमार रुम्बा तथा भारत बिहार राज्य मोतिहारी जिल्ला संग्रामपुर वडा नं ११ भरवलीया बस्ने श्यामलाल महतोलाई १५० किलो गाँजासहित पक्राउ गरेको हो ।

    बाराको महागढीमाई नगरपालिका ५ तेलगाइको बाटो हुँदै दक्षिण भारततर्फ लैजाँदै गरेको बा५ख ८०७५ नंम्बरको ट्रक राकेर चेकजाँच गर्दा गाँजा फेला परेको सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडामगरले जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology