Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कल सेन्टरमा प्रहरी छापा, डेढ सय युवायुवती पक्राउ

कल सेन्टरमा प्रहरी छापा, डेढ सय युवायुवती पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ८, २०७९ आइतवार • १७:२७:४९ बजे
  • 919
    SHARES
  • कल सेन्टरमा प्रहरी छापा, डेढ सय युवायुवती पक्राउ

    रुपन्देहीको तिलोत्तमा नगरपालिका- २ मा रहेको ब्लु स्काइ कल सेन्टरका ७ सञ्चालक सहित डेढ सय युवा युवती पक्राउ परेका छन् ।

    images

    ठगी गरेको आरोपमा प्रहरीले कल सेन्टरमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार ३ वटा फ्ल्याट भाडामा लिइ कार्यालय नै राखेर सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पारेको भेटिएपछि उनीहरुलाई पक्राउ गरि अनुसन्धान थालिएको जनाएको छ ।

    कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सप र फेसबुकमा चिट्ठा पर्‍यो भन्दै म्यासेज पठाउने, अश्लिल सन्देश पठाउने र ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको प्रहरीले जनाइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology