Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सुतेकै ठाउँमा दम्पत्ती मृत भेटिए

सुतेकै ठाउँमा दम्पत्ती मृत भेटिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १०, २०७९ मंगलवार • १०:१९:४२ बजे
  • 925
    SHARES
  • सुतेकै ठाउँमा दम्पत्ती मृत भेटिए

    नेपालगञ्जको कोहलपुर नगरपालिका–१४ स्थित पार्वतीपुरमा १ दम्पती आफ्नै घरमा मृतावस्थामा भेटिएका छन् ।

    images

    २५ वर्षीय कृष्णकुमार गडेरिया र २३ वर्षीया अञ्जली गडेरिया रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधसुदन न्यौपानेले जानकारी दिए ।

    उनका अनुसार सुतिरहेको अवस्थामा फेला परेका दम्पतीमध्ये कृष्णको मुखबाट रगत आएको र दायाँ हातमा चोट लागेको छ । उनीहरूको १ वर्षअघि मात्रै विवाह भएको थियो ।

    घटनाको वास्तविक अवस्था विस्तृत अनुसन्धानपछि मात्रै थाहा हुने उनले बताए ।

  • सम्बन्धित विषय:

  • # दम्पत्ती मृत भेटिए
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology