Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दाउन्‍नेमा बस दुर्घटना : ३१ जना घाइते, ६ जना गम्भिर

दाउन्‍नेमा बस दुर्घटना : ३१ जना घाइते, ६ जना गम्भिर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ११, २०७९ बुधवार • १०:४१:२४ बजे
  • 718
    SHARES
  • दाउन्‍नेमा बस दुर्घटना : ३१ जना घाइते, ६ जना गम्भिर

    नवलपरासी पूर्वको दाउन्‍नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन् ।

    images

    घाइते यात्रुमध्ये ६ जनाको को अवस्था भने गम्भीर रहेको छ ।

    कञ्चनपुरबाट काठमाडौंका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा आगो लागेको नवलपुर प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले जनाकारी दिए ।

    उनका अनुसार बसमा ३१ जना जना सवार थिए । घाइतेमध्ये ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको छ । अन्यको स्थानिय मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology