Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

देशभर थपिए ५६४ संक्रमित, एकको मृत्यु

देशभर थपिए ५६४ संक्रमित, एकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ११, २०७९ बुधवार • १७:५९:२६ बजे
  • 817
    SHARES
  • देशभर थपिए ५६४ संक्रमित, एकको मृत्यु

     पछिल्लो २४ घन्टामा देशभर थप ५६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ५६४ जनामा संक्रमण पुष्टि भएको हो।

    images

    ४ हजार ४५४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। दुई हजार ७७८ जनाको पिसिआर र एक हजार १७६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

    अहिले देशभर ३९२९ जना सक्रिय संक्रमित छन्।  कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टा मा एक जनाको मृत्यु भएको छ। २०२ जना संक्रमित निको भएका छन्।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology