Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
  • ट्रेण्डिङ :
images

ठमेलको कल सेन्टरमा प्रहरी छापा

ठमेलको कल सेन्टरमा प्रहरी छापा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १२, २०७९ बिहिवार • ०९:५३:१६ बजे
  • 733
    SHARES
  • ठमेलको कल सेन्टरमा प्रहरी छापा

    प्रहरीले काठमाडौंको ठमेलमा रहेको कल सेन्टरमा छापा मारेको छ । प्रहरीका अनुसार ज्याठास्थित कल सेन्टरबाट ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको छ ।

    images

    प्रहरीका अनुसार कल सेन्टरबाट ४७२ थान मोवाइल र २६ थान ल्यापटप बरामद गरेको छ । यसअघि प्रहरीले रुपन्देहीको कल सेन्टर र तिनकुनेस्थित स्काई वर्ल्ड सर्भिस प्रालिमा छापा परेको थियो ।

    प्रहरीले तिनकुनेस्थित कल सेन्टरबाट १ जना चिनियाँसहित ३६ जना लाई पक्राउ गरेको थियो ।

    ‘सर्वसाधारणका लागि टेलिफोन बुथ र साइबर क्याफे सञ्चालन गर्ने’ उद्देश्यसहित दर्ता भएको सो कम्पनीबाट ‘ठगी धन्दा’ हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology