Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प

खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १५, २०७९ आइतवार • ०९:३३:३१ बजे
  • 901
    SHARES
  • खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प

    भूकम्प मापन केन्द्रले भन्यो – ‘खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो’

    images


    आइतबार बिहान गएको भूकम्प ६ म्याग्नेच्युडको भएको र खोटाङको हलेसी केन्द्रबिन्दू भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    बिहान ८ बजेर १३ मिनेट जाँदा नेपालका पूर्वी भूभागसहित काठमाडौं उपत्यकामासमेत भूकम्पको धक्का महसुस भएको थियो ।

    यसअघि धरान र भोजपुर केन्द्रबिन्दु भएर ५.३ म्याग्नेच्युडको भूकम्प गएको भनिएतापनि भूकम्प मापन केन्द्रले ६ म्याग्नेच्युड भूकम्प गएको जनाएको हो ।

    २०७२ सालमा गएको महाभूकम्प पछि नेपालमा ससाना हजारौँ पराकम्प आइरहेका छन् ।

    काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।

    बिहान करिब ८ बजेर १३ मिनेट जाँदा भूकम्पको महसुस भएको हो । भूकम्प ५‍‍.३ रेक्टरस्केलको गएको इएमएससीले उल्ले गरेको छ । जसको केन्द्रबिन्दु धरान र भोजपुर आसपास भएको जनाइएको छ ।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology