Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एकैदिन ६२० जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

एकैदिन ६२० जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १५, २०७९ आइतवार • १७:५०:२० बजे
  • 955
    SHARES
  • एकैदिन ६२० जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

    नेपालमा पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    images

    ५८४६ नमूना परीक्षण गर्दा ६२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआर विधिबाट २६५१ र एन्टिजेनबाट ३१९५ नमूनाको परीक्षण गर्दा पीसीआारबाट ४९६ र एन्टिजेनबाट १२४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।

    त्यस्तै, कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ भने थप २९७ जना कोरोनामुक्त भएका छन् । हाल कोरोना सक्रिय संक्रमितको संख्या ४५६७ पुगेको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology