Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

किरणले मैदानमै लगाईदिए प्रेमिकालाई औंठी

किरणले मैदानमै लगाईदिए प्रेमिकालाई औंठी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १७, २०७९ मंगलवार • ११:३५:३७ बजे
  • 778
    SHARES
  • किरणले मैदानमै लगाईदिए प्रेमिकालाई औंठी

    नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङले खेल मैदानमै प्रेमिकालाई औंठी लगाइदिएका छन् ।

    images

    किरणले प्रेमिका कन्चन निरौलालाई औंठी लगाइदिएर विवाहको प्रस्ताव गरेका हुन् ।

    माल्दिभ्समा व्यावसायीक फुटबल खेलिरहेका किराणले उक्त भिडियो फेसबुकमार्फत सार्वजनिक गरेका छन् । सोमबार माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि किरण आवद्ध क्लब माजिया स्पोर्ट एण्ड रिक्रएसनले जितेको थियो ।

    किरण प्रतियोगिताकै उत्कृष्ट गोलकिपर बने । त्यही खुसीयालीसँगै उनले टिमको साथमा प्रेमिकालाई विवाह प्रस्ताव गरेका हुन् ।

  • सम्बन्धित विषय:

  • # प्रेमिकालाई औंठी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology