Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
  • ट्रेण्डिङ :
images

नारायणगढ–मुग्लिङ खण्डमा पहिरो, सयौँ सवारी रोकिए

नारायणगढ–मुग्लिङ खण्डमा पहिरो, सयौँ सवारी रोकिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १८, २०७९ बुधवार • १०:०१:५९ बजे
  • 553
    SHARES
  • नारायणगढ–मुग्लिङ खण्डमा पहिरो, सयौँ सवारी रोकिए

    नारायणगढ–मुग्लिङ सडकखण्डमा पहिरो जाँदा सवारी आवगमन ठप्प भएको छ । भरतपुर–२९ मौरीखोला पुलमा मंगलबार राति पुनः पहिरो खसेपछि सयौँ सवारी साधन रोकिएको प्रहरीले जनाएको छ ।

    images

    यात्रुलाई खानपीन, शौचालय लगायतमा समस्या नहोस् भनेर प्रहरीले चालकसँग अनुरोध गरेको छ । मौरी खोला पुलमा गएको पहिरो पन्छाउने कार्य भइरहेको चितवनका प्रवक्ता प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए ।

    पहिरोको जोखिम अझै कायम भएको भन्दै प्रहरीले सवारी बस्ती भएको छेउछाउमा रोक्नका लागि माइकिङ गरेको छ ।

  • सम्बन्धित विषय:

  • # सयौँ सवारी रोकिए
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology