Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

डोल्पामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

डोल्पामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १८, २०७९ बुधवार • ११:४४:०९ बजे
  • 634
    SHARES
  • डोल्पामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

    डोल्पाको ठुलीभेरी नगरपालिका–५ माझफालमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    images

    २ जना घाइते भएका छन् । ट्याक्टरमा सवार रुकुम पुर्वको सिस्ने गाउँपालिका–४ का २५ वर्षीय शेरबहादुर केसीको घटनास्थलमै मृत्यु भएको हो ।

    घाइते २ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । जुफालबाट बिजुलीको पोल लिएर रोलाघाट जाँदै गरेको ट्याक्टर अनियन्त्रित भई पल्टिएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology