Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एसएसडब्लूमार्फत ५ हजार नेपाली कामदार लान जापान तयार

एसएसडब्लूमार्फत ५ हजार नेपाली कामदार लान जापान तयार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १९, २०७९ बिहिवार • १९:२५:२९ बजे
  • 763
    SHARES
  • एसएसडब्लूमार्फत ५ हजार नेपाली कामदार लान जापान तयार

    श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र जापानका सहायक उपमन्त्री श्री चोतुमो नाकागावासँग भेटवार्ता भएको छ । नेपाली कामदारलाई जापानमा रोजगारी दिने विषयमा छलफल गर्न बनेको संयुक्त कार्य कार्यसमितिको दोस्रो बैठकपछि उनीहरुबीच भेटवार्ता भएको हो ।

    images

    भेटवार्तामा जापानीज भाषा परीक्षा पास भएका र सिप सिकेर बसेका नेपाली कामदारलाई जापान पठाउने प्रक्रियाबारे कुरा भएको थियो । मन्त्री कुँवरले ५ हजार बढी नेपालीहरु जापान जानको लागि तयारी अवस्थामा रहेका जानकारी गरााएका थिए ।

    उनले उपमन्त्री श्री चोतुमोलाई नेपाली कामदारलाई जापान पठाउनका लागि समझदारी पत्रमा हस्ताक्षर गर्न अनुरोध गरेका थिए । साथै उनले दुई देशबीचको समस्यालाई सामाधान गरी मित्रवत सम्बन्ध स्थापित गर्नुपर्ने बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology