Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

उपत्यका निषेधाज्ञाको आज अन्तिम दिन

उपत्यका निषेधाज्ञाको आज अन्तिम दिन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २४, २०७७ बुधवार • १०:४५:१९ बजे
  • 1.2K
    SHARES
  • उपत्यका निषेधाज्ञाको आज अन्तिम दिन
    कोरोना नियन्त्रणका लागि भन्दै भदौ ३ गतेदेखि सरकारले लागू गरेको निषेधाज्ञा आज सकिदै छ । त्यस पछि निषेधाज्ञा थप्ने वा नथप्ने वा कस्तो बनाउने भन्ने बिषयमा आज निर्णय हुने बताईएको छ ।

    निषेधाज्ञा पछि एकातिर कोरोना नियन्त्रण भएको छैन भने अर्कोतिर नागरिक जनजीवन र व्यापार व्यवशाय चौपट बनिरहेको भन्दै निषेधाज्ञा खोल्न दबाब परीरहेको छ ।

    सरकारले यो अधिकार सिडिओहरु मार्फत निर्णष् गर्ने गरेको छ । उपत्यकाका सिडिओहरु, नगरपालिका मेयर फोरमले दशै सम्म निषेधाज्ञा लागू गर्ने र नाकामा सेना परिचालन गर्नु पर्ने सुझाव दिएका छन् ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology