Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
images

नुवाकोट केन्द्रविन्दु भएर ५.३ म्युग्निच्युडकाे भूकम्प

नुवाकोट केन्द्रविन्दु भएर ५.३ म्युग्निच्युडकाे भूकम्प

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २१, २०७९ शनिवार • १०:१०:५२ बजे
  • 610
    SHARES
  • नुवाकोट केन्द्रविन्दु भएर ५.३ म्युग्निच्युडकाे भूकम्प

    काठमाडौंमा शनिबार बिहान भूकम्पको धक्का महसुस भएको छ ।

    images

    बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो ।

    राष्ट्रिय भूकम्प मापन केन्द्र​का अनुसार नुवाकोटको बेलकोटगढी आसपास केन्द्रविन्दु भएर ५.३ म्युग्निच्युड गएको हो गत साउन १५ गते पनि खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको थियो ।

    ert.JPG

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology