Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना भ्याक्सिन लगाएका मान्छे बिरामी परे पछि अक्सफोर्ड विश्व विद्यालयले उत्पादन गरेको भ्याक्सिन परीक्षण स्थगित

कोरोना भ्याक्सिन लगाएका मान्छे बिरामी परे पछि अक्सफोर्ड विश्व विद्यालयले उत्पादन गरेको भ्याक्सिन परीक्षण स्थगित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २४, २०७७ बुधवार • १०:४९:३४ बजे
  • 4.3K
    SHARES
  • कोरोना भ्याक्सिन लगाएका मान्छे बिरामी परे पछि अक्सफोर्ड विश्व विद्यालयले उत्पादन गरेको भ्याक्सिन परीक्षण स्थगित
    एजेन्सी । बेलायतको अक्सफोर्ड विश्व विद्यालयले उत्पादन गरेको कोरोना विरुद्धको भ्याक्सिन परीक्षण गरिएका एक व्यक्ति बिरामी परे पछि परीक्षण नै स्थगित भएको छ । यसले कोरोना नियन्त्रणका लागि भ्याक्सिन आउने कुरामा ठूलो धक्का लागेको छ । अक्सफोर्डसगँ युरोप सहित विभिन्न देशले भ्याक्सिनको सम्झौता गर्न थालिसकेका थिए ।

    अब यो स्थगित भएको परीक्षण कहिले सुचारु हुन्छ या यसका समस्या के हो भन्ने पहिचान गर्ने प्रयास भईरहेको बिबिसीले उल्लेख गरेको छ ।

    अक्सफोर्डको भ्याक्सिनमाथि विश्वले पतिक्षा गरे पनि यसले संकट थपेको छ ।
    यस अघि नै रुसले तयार पारेको भ्याक्सिन सर्वसाधारणका लागि खुल्ला भईसकेको छ । चीनले उत्पादन गरेको भ्याक्सिन पनि अन्तिम चरणको ट्रायलमा विभिन्न देशमा प्रयोग भईरहेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology