Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बझाङमा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा भेटिए

बझाङमा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा भेटिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २५, २०७९ बुधवार • १४:४६:४६ बजे
  • 766
    SHARES
  • बझाङमा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा भेटिए

    बुंगल नगरपालिका–९ रारुमा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा भेटिएका छन् ।

    images

    रारुका २२ वर्षीया आमा गीता पार्की, उनका ५ वर्षीया छोरी र ३ वर्षीय छोरा झुन्डिएको अवस्थामा भेटिएको वडाध्यक्ष हरिश सिंहले जानकारी दिए ।

    गएराति गीताका श्रीमान् पुष्कर भारतबाट घर आएका थिए । अनुसन्धानका लागि प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको बझााङ प्रहरीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology