Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना संक्रमितको संख्या ४९ हजार नाघ्यो : पछिल्लो २४ घन्टामा १,०८१ जनामा संक्रमण

कोरोना संक्रमितको संख्या ४९ हजार नाघ्यो : पछिल्लो २४ घन्टामा १,०८१ जनामा संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २४, २०७७ बुधवार • १९:००:४१ बजे
  • 3.1K
    SHARES
  • कोरोना संक्रमितको संख्या ४९ हजार नाघ्यो : पछिल्लो २४ घन्टामा १,०८१ जनामा संक्रमण

    कोरोना भाइरस संक्रमितको संख्या ४९ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ८१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images
     

    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ८१ जनासहित देशभर संक्रमितको संख्या ४९ हजार २ सय १९ जना पुगेको जानकारी दिए ।

    संक्रमितमध्ये ३३ हजार ८ सय ८२ जना निको भएर घर फर्किएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology