Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चितवनमा ट्रकको ठक्करबाट युवकको मृत्यु

चितवनमा ट्रकको ठक्करबाट युवकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २६, २०७९ बिहिवार • १०:०१:३२ बजे
  • 1.0K
    SHARES
  • चितवनमा ट्रकको ठक्करबाट युवकको मृत्यु

    चितवनमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

    images

    भरतपुर महानगरपालिका २९ जुगेडीमा ट्रकको ठक्करबाट अन्दाजी २४ वर्षीय युवकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    भरतपुरबाट मुग्लिङतर्फ आउँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले हिजो बेलुकी सवा ८ बजे पैदल हिँडिरहेका उनलाई ठक्कर दिएको हो ।

    मृतकको सनाखत हुन बाँकी छ । ट्रकसहित चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।

  • सम्बन्धित विषय:

  • # युवकको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology