Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दमौलीबाट पोखरातर्फ जाँदै गरेको माइक्रोबस दुर्घटना, १४ जना घाइते

दमौलीबाट पोखरातर्फ जाँदै गरेको माइक्रोबस दुर्घटना, १४ जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २६, २०७९ बिहिवार • ११:५९:२४ बजे
  • 1.2K
    SHARES
  • दमौलीबाट पोखरातर्फ जाँदै गरेको माइक्रोबस दुर्घटना, १४ जना घाइते

    दमौलीबाट पोखरातर्फ जाँदै गरेको माइक्रोबस पृथ्वी राजमार्गमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

    images

    माइक्रोबस अनियन्त्रित भएर सम्धी खोलाको पुलमा ठोक्किएर दुर्घटना भएको हो ।

    बिहीबार बिहान बा ४ ख ९९९९ नम्बरको माइक्रोबस अनियन्त्रित हुँदा चालकसहित १४ यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

    घाइतेहरूलाई स्थानीय रत्नहरि अस्पतालमा पुर्याइएकामा गम्भीर पाँच जनालाई मणिपाल अस्पताल पोखरा रिफर गरिएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology