Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२ करोड कोरोना संक्रमित संक्रमण मुक्त

२ करोड कोरोना संक्रमित संक्रमण मुक्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २५, २०७७ बिहिवार • १२:३२:०२ बजे
  • 1.3K
    SHARES
  • २ करोड कोरोना संक्रमित संक्रमण मुक्त

     कोरोना भाइरसका संक्रमितमध्ये २ करोड भन्दा धेरै व्यक्ति संक्रमण मुक्त भएका छन् । यो समाचार तयार पार्दासम्म २ करोड ९१ हजार ७ सय १७ जना निको भएर घर फर्किएका छन् ।

    images
     

    संक्रिय संक्रमित संक्रमितको संख्या ७० लाख १५ हजार ८ सय ५ रहेको छ । त्यसमध्ये सबैभन्दा धेरै अमेरिकामा २५ लाख ८ हजार १ सय ४१ जना छन् । भारतमा ९ लाख १८ हजार ७ सय ९० र ब्राजिलमा ६ लाख १७ हजार ३ सय ४३ जना एक्टिभ संक्रमित छन् ।

    निको भएकामध्ये सबैभन्दा धेरै अमेरिकामा ३८ लाख ४६ हजार ९५ जना छन् । त्इस्तै भारतमा ३४ लाख ६९ हजार ८४ र ब्राजिलमा ३४ लाख ५३ हजार ३ सय ३६ जना निको भएर घर फर्किएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology