Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अरिँगालको टोकाइबाट एक युवकको मृत्यु

अरिँगालको टोकाइबाट एक युवकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १, २०७९ बुधवार • १३:२९:२४ बजे
  • 1.2K
    SHARES
  • अरिँगालको टोकाइबाट एक युवकको मृत्यु

    तेह्रथुमको आठराई गाउँपालिका – ६ चुहानडाँडामा अरिँगालको टोकाइबाट एक युवकको मृत्यु भएको छ ।

    images

    मृत्यु हुनेमा चुहानडाडाँका पृथ्वीबहादुरका छोरा अन्दाजी २८ वर्षका मिलन कन्दङ्वा लिम्बू रहेको इलाका प्रहरी कार्यालय सक्रान्तिबजारले जनाएको छ ।

    गएराति केही समूहका साथ चुहानडाँडाकै हिले भन्ने ठाउँमा अरिँगाल पोल्न गएको र सोही क्रममा अरिँगालले टोकेको प्रहरीले बताएको छ ।

    अरिँगाको टोकाइपछि गम्भीर भएका उनको झापास्थित विर्तासिटी अस्पतालमा मृत्यु भएको हो

  • सम्बन्धित विषय:

  • # एक युवकको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology