Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

घट्यो सुनचाँदी मूल्य

घट्यो सुनचाँदी मूल्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २, २०७९ बिहिवार • १३:३४:०६ बजे
  • 625
    SHARES
  • घट्यो सुनचाँदी मूल्य

    सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

    images

    अघिल्लो दिन प्रतितोला ९६ हजार २ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँ छ ।

    अघिल्लो दिन प्रतितोला ९५ हजार ७ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १५ ले घटेर १ हजार १ सय ९५ तोकिएकोे छ ।

  • सम्बन्धित विषय:

  • # घट्यो सुनचाँदी मूल्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology