Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पछिल्लो २४ घन्टामा १,२४६ जना कोरोना संक्रमित, संक्रमितको संख्या ५० हजार नाघ्यो

पछिल्लो २४ घन्टामा १,२४६ जना कोरोना संक्रमित, संक्रमितको संख्या ५० हजार नाघ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २५, २०७७ बिहिवार • १६:५५:४६ बजे
  • 856
    SHARES
  • पछिल्लो २४ घन्टामा १,२४६ जना कोरोना संक्रमित, संक्रमितको संख्या ५० हजार नाघ्यो

    नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा देशभर संक्रमितको संख्या १ हजार २ सय ४६ जना भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images
     

    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका १ हजार २ सय ४६ जनासहित देशभर संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको जानकारी दिए ।

    संक्रमितमध्ये ३५ हजार ७ सय जना उपचारपछि घर फर्किएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology