Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

प्रबिण खत्रीको जापानले नि धोको पुर्यायो लोकगिती एल्बम (भिडियो सहित)

प्रबिण खत्रीको जापानले नि धोको पुर्यायो लोकगिती एल्बम (भिडियो सहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २५, २०७७ बिहिवार • १९:३८:१८ बजे
  • 3.8K
    SHARES
  • प्रबिण खत्रीको जापानले नि धोको पुर्यायो लोकगिती एल्बम (भिडियो सहित)
    प्रदेशिएका युवाहरुको बास्तबिकतालाई समेटेर तयार पारिएको लोकगिती एल्बम जापानले नि धोको पुर्यायो  म्युजिक भिडियो  आज सार्बजनिक गरिएको छ।

     पछिल्लो पटक जापानलाई कर्मथलो बनाएर बिधार्थी भिषा लगाएत अन्य भिषामा बसेका नेपाली युवा  युवतीहरुको कथा ब्यथालाई समेटेर तयार पारीएको उक्त गितको शब्द सृर्जना जापानलाई नै कर्मथलो बनाउंदै आउनु भएका म्याग्देली सर्जक प्रबिण खत्री(ठुले)ले गर्नु भएको हो ।

    समुन्द्र राज पौडेल र राजेन्द्र सापकोटाको स्वर राजेन्द्र सापकोटाको संगित मा तयार भएको उक्त लोकगितले जापनमा बिधार्थीले भोगेको समस्या,अन्य भिषामा बसेकाहरुले भोगेको पिडाहरुलाइ जस्ताको तस्तै संगतको माध्यमबाट कलात्मकरुपले देखाईएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology