Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पल शाहको मुद्दामा सुनुवाइ हुँदै

पल शाहको मुद्दामा सुनुवाइ हुँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ८, २०७९ बुधवार • ०९:३३:२३ बजे
  • 943
    SHARES
  • पल शाहको मुद्दामा सुनुवाइ हुँदै

    अभिनेता पल शाहको जबरजस्ती करणी विरुद्धको मुद्दाको पेसी आजलाई तोकिएको छ।

    images

    जिल्ला अदालत नवलपुरमा आज सुनुवाइ हुने भएको हो ।

    बलात्कारको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका पलको मुद्दाको पेसी तोकिएको शाहको पक्षवाट वकालत गरिरहेका वरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले जानकारी दिए ।

    उनका अनुसार पेशी तोकिएसँगै तनहुँ अदालतवाट अभिनेता शाहलाई बिना धरौटी छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने बारे फैसला आउन सक्नेछ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology