Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अब विदेश जाने आउने व्यक्तिहरूलाई आवतजावतमा सहजीकरण हुने

अब विदेश जाने आउने व्यक्तिहरूलाई आवतजावतमा सहजीकरण हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २६, २०७७ शुक्रवार • ००:१२:२८ बजे
  • 1.6K
    SHARES
  • अब विदेश जाने आउने  व्यक्तिहरूलाई आवतजावतमा सहजीकरण हुने
     बिहीबारदेखि निषेधाज्ञा खुकुलो बनाएको काठमाडौं जिल्ला प्रशासन कार्यालयद्वारा बिहीबार जारी सूचना जारी गर्दै काठमाडौंबाट बाहिर जान सम्बन्धित गन्तव्य स्थानको स्थानीय तहको सिफारिस पत्र आवश्यक पर्ने जनाएको हो ।
    प्रशासनले सम्बन्धित व्यक्ति स्वयम् उपस्थितमा मात्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयको अनुमति पत्र, अत्यावश्यक काम खुल्ने कागजात, तोकिएको निवेदन पनि आवश्यक पर्ने सूचनामा उल्लेख गरेको छ ।
    प्रशासनले अत्यावश्यक कामहरु मृत्यु संस्कार, कर्मचारीको सरुवा, विदेश जाने आउने व्यक्तिहरू लगायतका लागि मात्रै आवतजावतमा सहजीकरण गरिने जनाएको हो ।

  • सम्बन्धित विषय:

  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology