Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कास्कीमा मृत अवस्थामा दुई जना फेला

कास्कीमा मृत अवस्थामा दुई जना फेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ९, २०७९ बिहिवार • १४:२९:०२ बजे
  • 433
    SHARES
  • कास्कीमा मृत अवस्थामा दुई जना  फेला

    कास्की र दाङमा मृत अवस्थामा तीन जना फेला परेका छन् ।

    images

    कास्कीको रुपा गाउँपालिका–५ मझ्याङकोट घर भएकी ३६ वर्षीया गौरी बस्यौला बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

    हाल पोखरा महानगरपालिका–३० खुदी बस्ने उनी रुपा गाउँपालिका–५ मझ्याङकोट स्थित खाली घरमा मृत अवस्थामा फेला परेकी हुन् । साउन २६ गतेदेखि हराएकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।

    यसैगरी कास्कीको पोखरा महानगरपालिका–१४ खाल्टे मसिना स्थित श्रृष्टि कृषी फर्ममा काम गर्ने २५ वर्षीय प्रेम प्रसाद दाहाल सोही फर्म नजिकै झाडीमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology