Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गोली हानी एक जनाको हत्या

गोली हानी एक जनाको हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ११, २०७९ शनिवार • १२:४७:४८ बजे
  • 700
    SHARES
  • गोली हानी एक जनाको हत्या

    कपिलवस्तुमा अपरिचित समुहले गोली हानेर एकजनाको हत्या गरेको छ ।

    images

    प्रहरीका अनुसार मायादेवी गाउँपालिका वडा नम्बर ६ मदरहवाका अन्दाजी ५५ बर्षका रामसमुझ पासीको हत्या भएको छ ।

    प्रहरीका अनुसार घरमै बसेका पासीलाई दुई जना अज्ञात व्यक्तिले घरबाट बोलाई मायादेवी गाउँपालिका ५ को महादेव र बनकसिया बिचको सडकमा पुर्‍याएर गोली प्रहार गरेका थिए ।

    घाइते भएका पासीको उपचारका लागि कपिलवस्तु अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको बायाँ तिघ्रामा गोली लागेर छेडिएको छ ।

  • सम्बन्धित विषय:

  • # एक जनाको हत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology