Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

छुरा प्रहार गरी श्रीमतीको हत्या

छुरा प्रहार गरी श्रीमतीको हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ११, २०७९ शनिवार • १२:४९:१६ बजे
  • 829
    SHARES
  • छुरा प्रहार गरी श्रीमतीको हत्या

    झापा गाउँपालिका–६ चन्द्रबस्तीका नाइके सरदारले छुरा प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् ।

    images

    शुक्रबार राति मादक पदार्थ सेवन गरी घर आएका नाइकेले श्रीमती तालामईमाथि छुरा प्रहार गरेका थिए ।

    कोखामा छुरा लाग्दा तालामईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसपछि फरार नाइकेको प्रहरीले खोजि गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # श्रीमतीको हत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology