Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बलात्कार गरेको आरोपमा दाङबाट युवक पक्राउ

बलात्कार गरेको आरोपमा दाङबाट युवक पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १२, २०७९ आइतवार • १२:२२:१६ बजे
  • 709
    SHARES
  • बलात्कार गरेको आरोपमा दाङबाट युवक पक्राउ

    बलात्कार गरेको आरोपमा दाङबाट प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेमा बबई गाउँपालिका–५ हुरुम घर भएका २१ वर्षीय एक्कबहादुर अधिकारी छन् ।

    १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा शनिबार दिउँसो उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    आरोपीले ती किशोरीलाई ललाई फकाई जबर्जस्ती करणी गरेको सुराकी पाएपछि इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # दाङबाट युवक पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology