Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आँगनबाट लडेर बुबाको मृत्यु, छोरा पक्राउ

आँगनबाट लडेर बुबाको मृत्यु, छोरा पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १३, २०७९ सोमवार • १३:३८:३७ बजे
  • 844
    SHARES
  • आँगनबाट लडेर बुबाको मृत्यु, छोरा पक्राउ

    आपसी झगडामा दिपक पुनले आँगनबाट धकेल्दा प्रेम प्रसाद पुनको घटनास्थलमै मृत्यु भएको छ ।

    images

    ५१ वर्षीय बुबा प्रेम प्रसाद पुन र २७ वर्षीय छाेरा दिपक पुनको आपसमा विवादको क्रममा धकेल्दा आँगनबाट लडेर बुबा प्रेम प्रसादको घटनास्थलमै मृत्यु भएको हो ।

    उक्त घटनामा बाबुको हत्या गरेको अभियोगमा छोरा दिपक पुनलाई प्रहरीले पक्राउ गरेको छ । उक्त खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology