Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चट्याङ लागेर तीन जनाको मृत्यु

चट्याङ लागेर तीन जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १४, २०७९ मंगलवार • १२:४१:०८ बजे
  • 721
    SHARES
  • चट्याङ लागेर तीन जनाको मृत्यु

    रौतहट । रौतहटको गरुडा नगरपालिकामा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ ।

    images

    मलाहिटोल छेउमा मंगलबार बिहान परेको चट्याङले खेतमा काम गरिरहेका ३९ बर्षिया सुदनिया देवि, ७० बर्षिया जगिया कुमारी र १८ बर्षिया मनिषा कुमारीको मृत्यु भएको हो ।

    ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रुपेश कुमार सिंहका अनुसार मृतकमध्ये सुदनिया र जगिया एउटै परिवारका हुन् ।

    चट्याङले ४० वर्षिया सैलिदेवी सामान्य घाइते भएको डिएसपी सिहंले बताए ।

  • सम्बन्धित विषय:

  • # तीन जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology