Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

गण्डकी र सुदूरपश्चिममा आज ठूलो वर्षा

गण्डकी र सुदूरपश्चिममा आज ठूलो वर्षा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १७, २०७९ शुक्रवार • ११:०७:५५ बजे
  • 625
    SHARES
  • गण्डकी र सुदूरपश्चिममा आज ठूलो वर्षा

    मुलुकका ३ प्रदेशमा शुक्रबार ठूलो पानी पर्ने सम्भावना छ ।

    images

    लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यहाँ रातिदेखि नै पानी परिरहेको छ ।

    चितवन, रूपन्देही, कपिलवस्तु, पाल्पा, कैलाली, कञ्चनपुर, डलेलधुरा र आसपास केही स्थानमाा भारी वर्षा भएको छ ।

    यी जिल्ला भएर बहने रिउखोला, तिनाउ, बाणगंगा, मोहना, खुट्टिया, स्याउली, चौधर, रंधुन लगायत साना नदीमा आकस्मिक बाढी हुन भएकाले सचेत रहन भनिएको छ ।

  • सम्बन्धित विषय:

  • # आज ठूलो वर्षा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology