Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

८ महिनामा ३ लाख २३ हजार पर्यटक नेपाल भ्रमण गरे

८ महिनामा ३ लाख २३ हजार पर्यटक नेपाल भ्रमण गरे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १८, २०७९ शनिवार • १०:२०:०४ बजे
  • 727
    SHARES
  • ८ महिनामा ३ लाख २३ हजार पर्यटक नेपाल भ्रमण गरे

    सन् २०२२ को पछिल्लो ८ महिना ९जनवरीदेखि अगस्टसम्म० ३ लाख २३ हजार ५ सय ७९ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

    images

    गत महिना अगस्टमा भने ४१ हजार ३ सय ४ पर्यटक नेपाल आएका छन् । त्यसैगरी जुलाईमा ४४ हजार ४ सय ६२ पर्यटक आएका थिए। जुनमा ४६ हजार ९ सय ५७, मेमा ५३ हजार ६ सय ८र अप्रिलमा ५८ हजार २ सय ४८ पर्यटक नेपाल आएका थिए ।

    अफसिजनमा पनि पर्यटक आगमनदरमा क्रमशः वृद्धि हुँदै जानु सकारात्मक भएको होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले बताए ।

    उनले भने, “कोभिङ१९ पछिको पर्यटक आगमन दरमा क्रमशः सुधार हुदै लयमा फिर्ता हुने क्रममा रहेको छ। सेप्टेम्बर, अक्टोबर, नोभेम्बर र डिसेम्बरको लागि प्रि बुकिङ पनि राम्रो नै रहेको छ। यो समाचार कारोबार दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # ३ लाख २३ हजार पर्यटक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology