Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेपाल र केन्याबीचको दोस्रो एक दिवसीय क्रिकेट आज हुँदै

नेपाल र केन्याबीचको दोस्रो एक दिवसीय क्रिकेट आज हुँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १८, २०७९ शनिवार • १०:२२:१९ बजे
  • 961
    SHARES
  • नेपाल र केन्याबीचको दोस्रो एक दिवसीय क्रिकेट आज हुँदै

    नेपाल र केन्याबीचको दोस्रो एक दिवसीय क्रिकेट आज हुँदैछ।

    images

    यो खेल केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा दिउँसो पौने १ बजे सुरु हुनेछ। हिजोको पहिलो एक दिवसीयमा ७ विकेटको जित निकालेको नेपाल आज लगातार दोस्रो जितको खोजीमा हुनेछ।

    केन्या पहिलो हारको बदला लिने योजनासहित मैदान उत्रिनेछ। नेपाल र केन्याबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल भदौ २० गते हुनेछ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology