Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

टिकटक बनाउँनेक्रममा भीरबाट खसेर एक युवाको मृत्यु

टिकटक बनाउँनेक्रममा भीरबाट खसेर एक युवाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १९, २०७९ आइतवार • १३:१९:३४ बजे
  • 817
    SHARES
  • टिकटक बनाउँनेक्रममा भीरबाट खसेर एक युवाको मृत्यु

    दाङमा एक युवाको टिकटक बनाउँनेक्रममा भीरबाट खसेर मृत्यु भएको छ ।

    images

    शनिबार साथीहरूसँग घुमघामका लागि दाङ–सल्यानको सीमा क्षेत्र राम्री पुगेर फर्कने क्रममा ३४ वर्षीय नविन केसी तुलसीपुर–३ साततलेमा टिकटक बनाउने क्रममा राति ९ बजेतिर भीरबाट खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

    प्रहरी निरीक्षक बखत शाहीका अनुसार मृतक केसी तुलसीपुर–७ का बासिन्दा हुन् ।

    घाइते अवस्थामा उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल पु¥याइएका उनलाई केहीबेरमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology