Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

उदयपुरमा एकै परिवारका तीन जनाको हत्या गर्ने सार्वजनिक

उदयपुरमा एकै परिवारका तीन जनाको हत्या गर्ने सार्वजनिक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १९, २०७९ आइतवार • १८:२१:४५ बजे
  • 1.2K
    SHARES
  • उदयपुरमा एकै परिवारका तीन जनाको हत्या गर्ने सार्वजनिक

    उदयपुरमा एकै परिवारका तीन जनाको बिभत्स हत्या आरोपमा पक्राउ गरेका एक व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय उदयपुरले आइतबार पत्रकार सम्मेलन गर्दै उदयपुरको बेलका नगरपालिका वडा नं. ७ गोवाटार मैनामैनीमा गत भाद्र १७ गते शुक्रबार एकै परिवारका तीन जनाको बिभत्स हत्या आरोपमा पक्राउ परेका ४३ बर्षिय नरबहादुर बस्नेतलाई सार्वजनिक गरेको हो ।

    शुक्रबार ३७ वर्षीय राजकुमार बस्नेत, उनका श्रीमती ३३ वर्षका सरिता बस्नेत र १२ वर्षका छोरा सुजन बस्नेत मृत अवस्थामा भेटिएका थिए ।

    बोक्सी भनेपछि उनले ‘आजको समयमा पनि यस्तो हुन्छ’ भन्दै हप्काएका थिए । ‘मलाई पुलिसलाई भन्दिन्छु, मुद्दा लाइदिन्छु भन्दै थर्काउन थाल्यो ।

    त्यसपछि घाँस काट्न लिएर गएको खुकुरीले हानेँ’, नरबहादुरको बयान छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology